विराटनगर महानगरपालिकाको बजेट १ अर्ब घट्ने

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम बजेट ल्याउने भएको छ ।  विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षको बजेटको आकार नयाँ स्थानीय सरकारले घटाउन लागेको हो । ‘चालू आर्थिक वर्षको बजेट घट्छ, आम्दानी घटेपछि बजेटको आकार  पनि घट्ने भएको हो,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने । आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० कर

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो । यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ […]

विराटनगर महानगरको बजेट घट्यो, ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको आय व्यय प्रस्तुत

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनको क्रममा उपप्रमुख शिल्पा निराला कार्कीले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् । आजकै अधिवेशनमा उनले महानगरपालिकाको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् । चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हज

पोखरा महानगरपालिकाको बजेट ६ अर्ब ५३ करोड, महानगर गौरवका १२ योजना

१० असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक …