जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गर्न सिफारिस

न्यायपरिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषद् बैठकले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्न कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको छ...

सम्बन्धित सामग्री

फेरि जिल्ला न्यायाधीश बर्खास्तीमा

काठमाडौं, भदौ १६ । न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। न्यायपरिषद्को सिफारिसमा न्यायपरिषद्का अध्यक्षले न्यायाधीशलाई बर्खास्त गर्न सक्छन्। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ। न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै […]

जिल्ला न्यायाधीश अधिकारी बर्खास्त

काठमाडौं : न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो। यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरे

२१ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौँ – न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले आवेदन दिएका २०२ जनामध्ये सर्ट लिष्टमा परेकाहरुबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका […]

न्याय परिषद्द्वारा २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उ

जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान

काठमाडाैँ- न्याय परिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान गरेकाे छ। रिक्त २१ पदका लागि सर्ट लिस्टमा ६३ जना परेका छन्। परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका थिए। परिषदले ज्येष्ठता, कार्यसम्पादन र अनुभवकाे […]

लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खनाल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई...

जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना […]

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको आज शुक्रबार विहान निधन भएको छ । ५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । The post धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ नियुक्त

जेठ ६ गते बिहीवारको हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगको मंगलवारको निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गत...