चौधरी ग्रुप भन्छ- बजेट प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन

काठमाडौँ – चौधरी ग्रुप(सिजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता रहेको भन्दै समाजिक सञ्जालमा आएका अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। जेठ १५ गते बिहान अर्थमन्त्री शर्माले चौधरी ग्रुपका प्रतिनिधि गएको विषयलाई जोडेर समाचार आएसँगै उनले बजेट निर्माण प्रक्रियामा आफूहरूको कुनै चासो र सरोकार नरहेको जिकिर गरेका हुन्। सामाजिक सञ्जालमा उनी लेख्छन्,‘बजेटका […]