माधव नेपाललाई हराएर चर्चा कमाएका झक्कु सुवेदी माओवादीबाट राष्ट्रियसभा उम्मेदवार

आसन्न राष्ट्रियसभा चुनावमा गठबन्धनमा ६ सीट पाएको नेकपा माओवादी केन्द्रले लुम्बिनीबाट झक्कुप्रसाद सुवेदीलाई उठाउने भएको छ ।