ट्रकलाई ओभरटेक गर्दा कार दुर्घटना, १ जनाकाे मृत्यु

विराटनगर । विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । कारको ठक्करले उछिट्टिएको […] The post ट्रकलाई ओभरटेक गर्दा कार दुर्घटना, १ जनाकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आइतबार बिहान भएको कार दुर्घटना दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजन गम्भीर घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा उक्त कार दुर्घटना हो। काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५...

सिन्धुलीमा कार दुर्घटना हूँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

कमलामाईः सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै एक जना घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो। काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र…

कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर

मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।...

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

मदन भण्डारी राजमाग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका ६ मा रहेको वैजनाथ खोला पुल खण्डमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय...

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहा । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन […] The post सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा […]

रौतहटमा कार दुर्घटना हुँदा चार भारतीयकाे मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ । गए राति १० बजेतिर यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको रौतहटका एससी विनोद घिमिरेले जानकारी दिए ।

रौतहटमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रौतहटमा गएराति एक कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति ९ बजेतिर गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुमा सबै पुरुष भएपनि उनीहरुको शनाखत हुन बाँकी रहेको छ ।

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

जिल्ला अदालत मोरङभित्र कार दुर्घटना हुँदा महिलाको मृत्यु

जिल्ला अदालत मोरङ परिसरभित्र कार दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।  अदालतका ५ नं न्यायधिश इश्वर पराजुली चढ्दै आएको  बा १४ च ६०१६ नम्बरको कार  मंगलबार दिउँसो...