आईएमई लाइफ इन्स्योरेन्सद्वारा ‘बिजनेस एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंस्थित होटल याक एण्ड यतिमा ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ कार्यक्रम आयोजना गरेको छ । ‘ह्यान्ड इन ह्यान्ड फर एन एक्सलेन्ट फ्यूचर’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका २४ हजार ५ सय अभिकर्ताहरुमध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेकालाई सम्मान गरिएको थियो । आव २०७७/७८ मा आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न […]

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कार्यक्रममा देशभरि रहेका २४ हजार ५०० अभिकर्ताहरूमध्ये आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्यसम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट आठ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधामा चुनिएका...

आईएमई इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्ने ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न गरेको छ । ‘उत्कृष्ट भविष्यका लागि हातमा हात’ नारासहित सम्पन्न अवार्ड कार्यक्रममा गत आर्थिक वर्षभर उत्कृष्ट कार्यसम्पादन गरी इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार सम्मानित भएका सो कम्पनीले जानकारी दिएको छ । यसैगरी उत्कृष्ट आठ एजेन्सी मेनेजर, एमडीआरटीमा योग्य ३२ अभिकर्ता, अभिकर्ताहरू, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरू र कर्मचारीहर