अम्कोटबासीको प्रश्न– गाउँ छाडेर कहाँ जाउँ ?

बाजुरा । बुढीगंगा नगरपालिका १ अम्कोटका ११३ परिवार पहिरोको उच्च जोखिमका छन् । पानी परेको दिन गाउँका सबै एकै ठाउँमा जम्मा भएर रातभरि जागाराम बस्छन् भने पानी नपरेको दिन मात्र सुत्छन् । अम्कोट पहिरोले उनीहरुको कमाई खाने जमिन बगाएको मात्र छैन, बाचेको चिरा चिरा परेको छ । घरहरुका ढोका राम्रोसँग मिल्दैनन् । खानेपानीका मुहान कता […] The post अम्कोटबासीको प्रश्न– गाउँ छाडेर कहाँ जाउँ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

लिमीको जाङ गाउँ पाँच परिवारमा सीमित

सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्। लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए। अन्य घरपरिवार घरमा […]

एउटै गाउँ एउटै वडा रहेको भुजुङ गाउँ

काठमाडौँ,२७ कार्तिक । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर : जनक श्रेष्ठ/रासस

गाउँ–गाउँमा दसैँको उल्लास

रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ। यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ।...

सप्तकोशी प्रभावितले गाउँ छाडे, सुरक्षित स्थान खोज्दै

१८ साउन, काठमाडौं । सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको […]

बेलाको बोली: गाउँ

बिष्णु भण्डारी गुल्मी हिजो गाउँमा न बाटो थियो न बिजुली थियो न संचार थियो न समाचार थियो तर पनि गाउँ-गाउँ जस्तै थियो गाउँमा मान्छे थिए मानवता थियो आज , गाउँमा बाटो छ बिजुलि छ संचार छ समाचार छ फरक यत्ती हो मान्छे छैनन् ! मान्छे भएन मानवता। हिजो गाउँ थियो बिकास थिएन अहिले गाउँमा विकास […]

सेताम्य साल्दाङ गाउँ

उपल्लो डोल्पामा पर्ने फोक्सुन्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य । यो गाउँ फोक्सुन्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । हिमपातसँगै नाका बन्दीमा परेको छ । तस्बिर : हेमन्त केसी / रासस

कोरोना, बिपी र गाउँ

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ?...

कोरोना निषेध गाउँ !

'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ…

अब गाउँ र सहर छुट्याइने

हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएक