पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं– खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुंगा पल्टिंदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् । मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेको पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो […]