अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा आज पाल्पामा भगवती जात्रा मनाइँदै

बुटवल – नेपालले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा मंगलबार पाल्पामा भगवती जात्रा मनाइँदैछ। पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हाँसिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर विजयोत्सवका रुपमा भगवती जात्रा मनाइँदै आएको छ। २०३ औँ भगवती रथजात्रा भने धुमधामका साथ नमनाएर सामान्य औपचारिक पूजामात्रै गर्ने रणउजेश्वरी […]