मुख्यमन्त्री राईसहितको टोली बजेट माग्दै सिंहदरबारमा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा ४ सदस्यीय टोली बजेट माग्दै सिंहदरबार पुगेको छ। सङ्घीय सरकारबाट हस्तान्तरण भएका आयोजना अघि बढाउन बजेट माग गर्दै मुख्यमन्त्री राईको टोली सिंहदरबार पुगेको हो।टोलीमा मुख्यमन्त्री राईसहित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, प्रमुख सचिव डा रामप्रसाद  घिमिरे र अर्थ सचिव सुमन दाहाल छन्। काठमाडौं मङ्गलबार पुगेको प्रदेश १ को टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट

सम्बन्धित सामग्री

मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित बजेट नल्याइयाेस्: प्रदेशसभा सदस्य थापा

मोरङ- कोशी प्रदेशको बजेट मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित नल्याउन नेपाली कांग्रेस प्रदेशसभा सदस्य इन्दिरा थापाले बताएकी छन्। बुधबार विराटनगरस्थित प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य थापाले प्रदेशको बजेट जनसंख्या, भूगोल, आवश्यकताको सिद्धान्तअनुरूप ल्याउनुपर्ने सुझाव दिइन्। दुई पटक अध्यादेशबाट बजेट आएको बताउँदै थापाले प्रदेशको बजेट जनमुखी र जनतालाई महसुस गराउन सक्ने हिसाबले सरकारले ल्याउन उपयुक्त हुने बताइन्। […]

बजेट संशोधनमा मुख्यमन्त्री लचिलो

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति सत्तापक्षका सांसदहरु रुष्ट भएपछि उनीहरुलाई रिझाउन बजेट संसोधन गर्न मुख्यमन्त्री लचिलो भएका छन् । आफूहरुले सिफारिस गरेको योजना नपरेको भन्दै सत्तापक्षका सांसद्हरु रुष्ट बनेका हुन् । बजेट सम्बन्धी सत्ता गठबन्धनमा सहमति जुटाउन शनिबार बसेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले बजेट संशोधन गरी निर्वाचन क्षेत्र विकास कोषमा रकम थप […]

बजेट जनमुखी र जनताप्रति जवाफदेही छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारद्वारा प्रस्तुत बजेट जनमुखी, सन्तुलित र जनताप्रति जवाफदेही रहेको बताउनुभएको छ । विनियोजित बजेटमाथि प्रदेशसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको बिहीबार जवाफ दिँदै उहाँले बजेट इमान्दारीपूर्वक कार्यान्वयन हुने विश्वास दिलाउनुभयो । आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था …

बजेट अभावले योजना रोकिन्न : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अभावले योजना नरोकिने बताएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ मा तलुवा सामुदायिक भवन उद्घाटन गर्दै उनले निर्माणाधिन योजना बजेट अभावका कारण नरोकिने बताएका...

चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या छैन : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन्।बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा

गण्डकीमा मुख्यमन्त्री र नेताका आफन्तकाे नाममा करोडौं बजेट

२६ असार, पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् । मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन […]

समानुपातिक बजेट वितरण भएको छ : मुख्यमन्त्री राई

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रुपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे । ‘विकासलाई विकेन्द्रीकरण गर्न […]

प्रदेशमा समानुपातिक रुपमा बजेट वितरण गरिएको छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी, झापाद्वारा आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रुपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे । 'विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित रुपमा बजेट वितरण गरेको हो', उनले भने ।मुख्यमन्त्री राईले जनताको आवश्यकतालाई ध्यानमा

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं

२९ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए । ‘नीति तथा कार्यक्रम र बजेट संशोधन […]