महाभियोग दर्ता भएको ६ महिनापछि जबराविरुद्ध कारबाही प्रक्रिया सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको बैठक बसेर छानबिन प्रक्रिया सुरु हुन लागेको हो । महाभियोग सिफारिस समितिका सचिव […]

सम्बन्धित सामग्री

गैरआवासीय नेपालीहरुको नयाँ संस्था दर्ता प्रक्रिया अघि बढ्यो

२४ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरुको नयाँ संस्था दर्ता प्रक्रिया अगाडि बढाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत वर्षको निर्वाचनका क्रममा विवाद भएपछि नेपाली मुलका विदेशी नागरिक मात्र रहने गरी युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएईडीओ) गठन भएको थियो । एनआरएनएका पूर्व उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठन भएको यूएईडीओ दर्ताका लागि मन्त्रालयमा […]

क्रसर उद्योग दर्ता गर्न नयाँ प्रक्रिया लागू

सरकारले नयाँ प्रक्रियाअनुसार क्रसर उद्योग दर्ता गर्ने भएको छ । उद्योग विभागले आइतबार क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड, २०८० सार्वजनिक गर्दै सोहीअनुसार निवेदन पेस गर्न आह्वान गरेको...

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर)

काठमाडाैं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो। काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ । सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ […] The post मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदाता नामावली दर्ता प्रक्रिया सुरू

काठमाडाैं, १ असार। निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो। काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ । सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ […]

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

काठमाडौँ– निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो। काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ । सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको […]

असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने

उनले भने, ‘यो १ गतेदेखि फेरी मतदाता नामावली दर्ता प्रक्रिया प्रारम्भ हुन्छ। सबै जिल्ला प्रशासन कार्यालय, सबै निर्वाचन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा र कुनैपनि व्यक्ति काठमाडौंमा बसोबास गर्नुहुन्छ, उहाँ ताप्लेजुङको हो। कुनै व्यक्ति पोखरामा बसोबास ...

१५ प्रकारका नयाँ औषधि दर्ता प्रक्रिया सुरु

काठमाडौँ– औषधि व्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ताको प्रक्रिया अघि बढाएको छ । गत १९ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५२ औँ बैठकले प्रक्रिया पुरा दर्ता गर्न परामर्श दिएपछि विभागले दर्ताको प्रक्रिया अघि बढाएको हो । विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५२ औँ बैठकको निर्णयको आधारमा प्रक्रिया पुरा गरेका १५ प्रकारका औषधि […]

नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरू

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।प्रस्ताबित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुत गरेका छन् ।नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार […]

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि दर्ता प्रक्रिया शुरु

१२ असोज, काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुनेको दर्ता प्रक्रिया शुरु भएको छ । इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट (आईभीआई)ले नेपालमा सानोफी र जीएसकेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको हो । सानोफी र जीएसके खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति पाएसँगै ट्रायलमा सहभागी हुनेको नाम संकलन प्रक्रिया अगाडि […]

दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरूले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]