स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोकाे उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिराे जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखम

सम्बन्धित सामग्री

पहिरोको जोखिममा स्वास्थ्य चौकी

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको छ। स्वास्थ्य चौकी भवन अगाडिको भाग दब्दा भवन नै भत्किने अवस्थामा पुगेको हो। २०७६ सालमा निर्माण भएको उक्त भवन सञ्चालनमा आएको वर्ष दिन नबित्दै पहिरोको जोखिममा परेको हो। भवनको माथिदेखि पहिरो झरेको छ। तलपट्टि पहिरो खसेको छ।

बनाएको दुई वर्षमै पहिरोको जोखिममा स्वास्थ्यचौकी

बागलुङ : बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा करोड लागतमा निर्मित स्वास्थ्य चौकी भवन पहिरोका कारण उच्च जोखिममा परेको हो।वि.सं.२०७६ सालमा निर्माण भएको उक्त भवन २०७७ सालको बर्खामा पहिरो आएको पहिरोले भवन जोखिममा परेको हो। भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ। स्वास्थ्य चौकीको भवन माथिदेखि तथा तलपट्टीबाट पहिरो गएको छ। माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ भने तलदेखि