सडकमा बम फेला, सेनाले डिस्पोज गर्न सकेन

स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए।