विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो ।तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र

सम्बन्धित सामग्री

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारूढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो । एमालेसहितका दलहरूसँग बसेर राष्ट्रपति चयन...

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ । आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको …

सदन अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सदनको अवरोध खुलाउन आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । “एमालेले सदन अवरोध गरिरहेको छ । एमालेले उठाएको मुद्दाका बारेमा सदनले हल गर्न सक्ने विषय परेन ।...

शाही सरकारलाई नै निरन्तरता दिन पहल गर्ने माओवादी केन्द्रको निर्णय

सुर्खेत- माओवादी केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई नै निरन्तरता दिन अनुरोध गर्ने निर्णय गरेको छ । सत्ता परिवर्तनको समय नजिकिँदै गर्दा प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले शाही नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर पहलकदमी गरिदिन अ…

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग

अरू कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ।

सबै कम्युनिस्टहरूसँग एकताको प्रक्रिया अघि बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “कम्युनिस्ट आन्दोलनलाई आजको युगको...

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ।