नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
आज उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रुपमा राप्रपा अध्यक्ष राजेन्द्र...