यी व्यक्तिले काटिदिए श्रीमतीको ब्वाइफ्रेन्डको यौनांग

काठमाडौं । अमेरिकामा एक व्यक्तिले आफ्नी श्रीमती परपुरुषसँग लागेको थाह पाएपछि श्रीमतीका ब्वाइफ्रेन्डको यौनांग काटिदिएका छन् । अमेरिकाको फ्लोरिडाका एलेक्स बोनिलाले आफ्नी श्रीमतीको प्रेमी रहेको थाह पाएपछि दुवैजनालाई अपहरण गरेका थिए । सो क्रममा एलेक्सेले दुवैजनालाई कुटपिट मात्र गरेनन्, ती पुरुषको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ। घटनामा दोषी प्रमाणित भएपछि अमेरिकाका एक अदालतले ५१ वर्षका एलेक्सलाई २० वर्षको जेल सजाय सुनाएको छ । एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए । फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मुद्दामा पूर्ण रुपमा दोषी पाएपछि २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सम्बन्धित सामग्री

संसारकै अनौठो हत्यारा, जसले मान्छे मारेर यौनांग खाइदिए

हत्या आफैंमा गम्भीर अपराध हो । तर केही हत्या यस्ता हुन्छन्, जसमा हत्यापछि पनि अपराधीले शवमाथि अत्याचार गरेर अर्को अपराध गरेको हुन्छ । जर्मनीको रोटेनबर्गमा बस्ने आर्मिन मेवेसले एकजना व्यक्तिलाई आफ्नो घरमा बोलाएर उसको हत्या गरे अनि मारिएको व्यक्तिको गुप्तांग काटेर पकाउर खाए । यत्तिले मात्र पुगेन, उनले त्यो सबै घटनाक्रमको भिडियो पनि तयार गरे […]

पतिको यातनाबाट मृत्युः दुई छोरीको बिजोग

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालसम्म आउँदा पनि गुप्तांगबाट रगत रोकिएको थिएन। उनी बिहीबार बेलुका ८ बजे अस्पताल पुगेकी थिइन्। उनको यौनांग र मलद्वारबीचको खाली भाग च्यातिएको उनले बताए। उनका अनुसार यौनांगको चार तह च्यातिएको थियो।...

कम्बोडियामा पुरुषको यौनांगजस्तै फूल लोप हुने चिन्ता

नोम्पेह । तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ । बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने […] The post कम्बोडियामा पुरुषको यौनांगजस्तै फूल लोप हुने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

के ‘स्त्रीत्व’ नै महिलाको शत्रु हो ?

एउटा सांग पुरुष र महिलाका लागि उसका यौनांग सुन्दरताका प्रतीक मानिन्छन् । स्त्री पुरुषको समागमबाट सन्तानोत्पादनका लागि यौनांग आवश्यक मात्र होइन, विकसित, स्वस्थ र कामयावी हुन पनि जरुरी छ । अझ महिलाका हकमा त यौनांगको पूर्ण विकास सन्तानोत्पादका लागि जरुरी छ । यसैबाट महिलाको व्यक्तित्वमा समेत निखारता झल्किन्छ । यसैकारण आजको दुनियाँमा यौन र यौनिकता’bout […] The post के ‘स्त्रीत्व’ नै महिलाको शत्रु हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुरुषको यौनांग खाइदिने संसारकै खतरनाक माछा

संसारमा कैयन् यस्ता विचित्र जीवहरु पाइन्छन् जसको आनीबानी निकै अनौठो हुन्छ । माछा प्रजाति पनि निकै विविधता तथा रहस्यले भरिएको प्रजाति हो । कतिपय माछाहरु विषाक्त हुन्छन् भने कतिपय माछा नरभक्षी पनि हुन्छन् । एउटा माछा त यस्तो छ जसले पुरुषको यौनांग खाइदिन्छ । एकजना मानिसको अण्डकोष खाइदिएको घटनापछि यो प्रजातिको माछालाई ‘टेस्टिकल इटिंग फिस’ […]

हिन्दु धर्मले स्विकारेको समलैंगिक सम्बन्ध

बालबालिकामा 'पुरुष वा महिला' का सबै लक्षण विकास भइसकेका हुँदैनन्। पुरुष वा महिला भनेर छुट्याउने एउटै स्पष्ट लक्षण यौनांग हो।शिव पनि विष्णुको मोहिनी रूपमा मोहित भए। विष्णु र शिवको समागमबाट 'अयप्पा' को जन्म हुन्छ जसको दक्षिण भारतमा आज पनि पूजा हुन्छ।

पोर्न फिल्म हेर्दाहेर्दै युुवकले काटे आफ्नै यौनांग

थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ । ३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए । समाचार अनुसार ती …

आधा मिटर लामोे यौनांग भएका पुरुषलाई अपांगताको प्रमाणपत्र !

उनी विश्वमा सबैभन्दा लामो लिंग भएका पुरुष हुन्, जसको यौनांग झण्डै आधा मिटर लामो छ । त्यो भिमकाय लिंगको कारण उनको यौनजीवन मात्र होइन सामान्य दैनिकी समेत कष्टप्रद बनिरहेको छ । तर उनी शल्यक्रिया गरेर लिंगको उपचार गरी साइज घटाउन चाहँदैनन् । लिंगको साइज घटाउनु भन्दा बरु पोर्न स्टार बन्ने चाहना …