बिदाइ कार्यक्रममा भक्कानिए मेस्सी

काठमाण्डाै – केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।  सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । 

सम्बन्धित सामग्री

मेस्सीको सम्मानमा जर्सी नम्बर १० लाई बिदाइ गर्ने अर्जेन्टिनाको निर्णय (भिडियो)

वर्तमान समयमा अर्जेन्टिनामा लियोनल मेस्सी यो जर्सी लगाउँछन् । पहिले भने डिएगो म्याराडोना यो जर्सी लगाउँथे । यी दुवै खेलाडी विश्व चर्चित खेलाडी हुन् र उनीहरु दुवैले आ–आफ्नो समयमा अर्जेन्टिनालाई विश्वकप दिलाए ।

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने । ‘म यस क्लब […]

बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी

काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन् बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा […]

क्लब छोड्नुपर्दा भावुक भए मेस्सी, पत्रकार सम्मेलनमा रोए

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन्। पत्रकार सम्मेलनमा उनले भने, 'यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,' उनले केही दिनको मौनतापछि पनि उनले भने, 'र सत्य यो हो कि म केही सोच्न

बार्सिलोना छाड्दा भावुक बने मेस्सी

काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए । पत्रकार सम्मेलनमा उनले क्लबलाई धन्‍यवाद दिएका छन् । क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोध्ने केही पत्रकार पनि भावुक भएका थिए …

मेस्सीले बार्सिलोनाका समर्थकसँग बिदाइ माग्ने, कुन क्लबमा जालान् ?

लिओनेल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् । नयाँ सम्झौताका लागि मेस्सी तयार रहे पनि आर्थिक कारणले त्यो सम्भव नभएपछि उनले बार्सिलोना छाड्ने भएका हुन् ।

मेस्सीले क्याम्प नोउबाट सम्बोधन गर्ने

एजेन्सी – लिओनल मेस्सीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा विदाई लिने भएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले बिदाइ लिनेछन् । नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी […]