परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो : मन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताएका छन् । उनले भने, “घरेलु राजनीति एकताबद्ध र ठिक छ, दलबीच कुनै विवाद छैन भने त्यसले परराष्ट्र नीतिलाई गतिलो आधार र दिशानिर्देश गर्छ ।”

सम्बन्धित सामग्री

युक्रेनमाथि रुसी आक्रमणले विश्वशान्ति खलबलियाे : मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्र मन्त्री नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्वशान्ति खलबल्याउने बताउनुभएकाे छ । आज साेमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले ठूला र साना देशको सम्बन्ध पनि खलबलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको बताउनुभयाे ।  युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भइरहेका बेला मन्त्री खड्काले देशकाे परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्र सङ्घको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले त्याे सम्बन्धमा वक्तव्य निकालेकाे स्...

हाम्रो टाउकोमाथि अन्तर्राष्ट्रिय चलखेल भइरहेको छ : परराष्ट्र मन्त्री खड्का

काठमाडौँ - परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबै दलको विचार फरक भए पनि एउटै परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । आफू गठबन्धन सरकारको परराष्ट्र मन्त्री रहेको तर सबैको समान धारणासहितको कूटनीति अवलम्बन गर्न आफू लागिपरेको उनी बताउँछन् । फरक विचार भएकाहरू एउटै जेटमा रहेको बताउँदै उनले भने, ‘राष्ट्र र र…