एमालेलाई देखाएर माओवादीले बार्गेनिङ गरेको विष्णु पौडेलको टिप्पणी

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र) ले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको टिप्पणी गरेका छन् । उनले अहिले आफ्नो दल सरकार बनाउन लागि नपरेको पनि खुलासा गरेका छन् । पछिल्लो समय एमाले र माओवादीले साना दल मिलाएर सरकार बनाउन गृहकार्य गरेको भन्ने समाचार आएपछि पौडेलको यस्तो भनाई आएको […]

सम्बन्धित सामग्री