काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानजस्ता विषयमा मौन रहेको रावलको टिप्पणी छ ।
शनिबार ट्विट गर्दै उनले सम्बोधनलाई ‘कसैले घाँटीमा अँठ्याएजस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले...