दशैं-तिहार सुरक्षा योजना, तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दे राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले २१ गतेबाट विशेष सुरक्षा योजना लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयले यहि असोज २१ गतेदेखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा उपत्यका प्रहरी कार्यालयले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू […]