प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद् मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ ।

सम्बन्धित सामग्री

पूर्व प्रधानमन्त्री खनालद्वारा मतदान

काठमाडौं, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नु भएको छ ।  बिहान १० बजे गन्यापधुरा गाउँपालिका-१ असिग्राम  माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नु भएको हो ।   प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ । मतदानपछि उहाँले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा  जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नै गृह जिल्लामा रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। आफूले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले ‘मैले मतदान गरे, […]

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका देउवाले आफूले मतदान गरेको भन्दै सबैलाई मतदान गर्न आह्वान गरेका छन् ।उनले फेशबुकमार्फत भनेका छन्-“मैले मतदान गरें, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला।”

प्रधानमन्त्री देउवाले गरे मतदान

गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । उहाँले डडेलधुराकाे गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा रहेको असिग्राम माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले गरे मतदान

३० वैशाख, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गरेका छन । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।

प्रधानमन्त्री देउवा रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

डडेल्धुरा, २९ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा […]

प्रधानमन्त्री देउवा रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि […]

मतदान गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ, २७ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सोमबार मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर: रोशन सापकोटा-रासस