एमालेले भाउ नदिएपछि गठबन्धन जोगाउन ‘कांग्रेस मनाउने’ माओवादीको निर्णय

एमसीसी संसदबाट असफल वनाउन एमालेसँग मोर्चावन्दी गर्ने प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउनै एक पटक प्रयास गर्ने निर्णय गरेको छ।  माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी ...

सम्बन्धित सामग्री

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा […]

गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।