नवनिर्वाचित सांसद ताेसिमाले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामका लागि उपयाेग गर्ने

काठमाडाैँ- नवनिर्वाचित सांसद डा.ताेसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रूपमा सामाजिक कामका लागि उपयाेग गर्ने घाेषणा गरेकी छन्। ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत् यस्ताे घाेषणा गरेकी हुन्। यस कामकाे सुरुवात निशुल्क महिनावारी सामग्री अभियानबाट गर्ने उनकाे भनाइ छ। यसैगरी ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरूमा महिला छात्राहरूका निम्ति नि:शुल्क […]