काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ । बयानको लागि सांसद चौधरी बिहीबार बिहान उपस्थित भएका हुन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति समेत रहेका चौधरीसँग सिआईबीले बिहान ८ बजेदेखि बयान लिइरहेको छ । चौधरीसँग बयान लिनको लागि सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी […]