मदिराको हानिकारक सेवनले उच्च रक्तचाप हुने, मुटुका रोगहरु हुने, मस्तिष्कघात हुने, कलेजोका रोगहरु हुने, पाचनसम्बन्धी समस्या हुने हुन्छ । साथै मुख, स्तन, घाँटी, कलेजो, कोलोन आदिको क्यान्सर हुनेलगायत २०० भन्दा बढी रोग लगाउन सक्ने र दुर्घटना एवं चोटपटक लाग्ने अवस्था सिर्जना गराउँछ । तर पनि मानिसले रक्सी खान भने छोडेको पाइँदैन । रक्सी सेवनको शुरुवातसँगै […]