उद्योगी पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिको विशिष्ट सदस्य हुन् । उत्पादन एवं व्यापारमासमेत आबद्ध मुरारकासँग देशको पछिल्लो आर्थिक स्थिति र त्यसले लगानीकर्तालाई पारेको असर, आगामी दिनमा चालिनुपर्ने कदमसहित महासंघको विधान संशोधनलगायतका विषयमा बाह्रखरीकर्मी हिमाल पौडेलले गरेको कुराकानी :
एउटा उद्योगीको अनुभवमा मुलुकको अर्थतन्त्र अहिले कुन स्थितिमा...