काठमाडौं महानगरपालिकाले तोक्यो भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान

काडमाडौं।काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान तोकेको छ।गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई महानगरले आजदेखि असार २४ गतेसम्म दोस्रो डोज लगाउन १२ स्थान तोकेको हो। वीर–अस्पताल, शिक्षण अस्पताल,निजामती कर्मचारी अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसहित १२ स्माथानमा खोप लगाइनेछ।

सम्बन्धित सामग्री

आजदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाईदै

काठमाडौँ । काठमाडौँमा कोभिड-१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने छ । खोप लगाउन जाने नागरिकले पहिलो […]

बल्ल दोस्रो डोज पाइयो !

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप पाएका छन् । गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप दिन शुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । जापान र […]

कोभिशिल्डको पहिलो डोज लगाएका करिब १४ लाखलाई भोलिबाट दोस्रो डोज दिइने

काठमाडौं।एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’को पहिलो डोज लगाएका १४ लाख जनालाई सोमबारबाट दोस्रो डोज दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पहिलो डोज लगाएर लामो समयदेखि कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेकाहरु अधिकांश ६० वर्षभन्दा माथिका छन्।भारतसँग खरिद गरिएको खोप नआएपछि उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन्।जापान र भुटानबाट खोप आएपछि सरकारले दोस्रो डोज लगाउने कार्य सुरु गर्न लागेको हो।

भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजबाट देशैभर दोस्रो डोज दिइने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट देशैभर भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु गर्दैछ।चीनमा निर्मित भेरोसेलको पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुलाई आजबाट दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दामाथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो।उनीहरुलाई आज देखि खोपको दोस्रो डोज दिन लागिएको हो।

भेरोसेलको दोस्रो डोज शुक्रबारदेखि

सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो डोज अभियान शुक्रबार साउन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो। गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो डोज खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको […]

भेरोसेल खोपको पहिलो डोज लगाएकालाई भोलिबाट देशैभर दोस्रो डोज दिइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई भोलिबाट दोस्रो डोज खोप दिने भएको छ। गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई चीनमा निर्मित भेरोसेल खोपको पहिलो डोज दिइएको थियो। उनीहरुलाई अब भोलिदेखि खोपको दोस्रो डोज दिन लागिएको हो। भोलिदेखि देशभरी दोस्रो डोज लगाउने खोप

भेरोसेलको पहिलो खोप लगाएका सबैलाई भोलिदेखि दोस्रो डोज

काठमाण्डाै - यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डक...

‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि दोस्रो डोज लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा.झलक शर्मा […]

बेइजिङबाट आठ लाख डोज र कुन्मिङबाट एक लाख डोज खोप आउँदै

काठमाण्डाै - चीनबाट आज ९ लाख डोज खोप काठमाण्डौ ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो । खोप आएपछि कसलाई कहिलेदेखि वितरण गर्ने भन्नेबारे निर्णय हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाण्डौ ल्याउन लागिएको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपल...

भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो डोज कहिले लगाउने ?

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप 'भेरोसेल' को दोस्रो डोज जेठ २ बाट प्रदान गरिने भएको छ। हाल काठमाडौं जिल्लाभर पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई मात्र दोस्रो डोज दिन लागिएको हो। वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा…