२२ पुस, काठमाडौं । सद्भाव संयन्त्र गठन भएसँगै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा र कर्फ्यु आदेश मंगलबार हटायो ।
स्थानीय प्रशासनले दुई वटा समुदायबीच झडपको स्थिति उत्पन्न भएको भन्दै २१ पुस साँझदेखि …
२२ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई जोगाउन नेपाल-भारत सम्बन्धमाथि नै गम्भीर खेलबाड गरेका छन् ।
पीटीसी इन्डियाले सस्तोमा बिजुली दिँदादिँदै महँगोमा किन्ने सम्झौता गरेर ४३ करोड रुपैयाँ गडबडी गरेका उनले त्यसमा …
माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ …
२२ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेस यतिबेर गम्भीर आन्तरिक संकटमा छ । नेतृत्व रुपान्तरणको एजेण्डालाई संस्थापन पक्षले नरुचाउँदा महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा लगायतका नेताहरूको समूह विशेष महाधिवेशन गर्ने योजनासाथ अघि बढेको …
२२ पुस, काठमाडौं । सेवा प्रदायकलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेसँगै स्वास्थ्य बीमा बोर्डले सरकारसामु केही विकल्प अघि सारेको छ ।
सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवा नै ठप्प पार्ने चेतावनी दिएपछि बीमा बोर्डका …
२३ पुस, काठमाडौं । मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले ।
छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका …