आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौं, पुस १७ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल […]

सम्बन्धित सामग्री

अभियानका रूपमा नेपाली टोपी दिवस

काठमाडौँ– जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी : नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा […]

आइफल टावर अगाडी मनाइयो टोपी दिवस (फोटोसहित)

हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाउने गरिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस फ्रान्समा पनि मनाइएको छ । गोर्खाली समाज फ्रान्सको आयोजनामा पेरिसस्थित आइफल टावर अगाडी टोपी दिवससंगै नयाँ वर्ष २०२३ को शुभकामना तथा पर्यटन प्रचार प्रसार कार्यक्रम सम्पन्न गरिएको छ । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नियोग उपप्रमुख, एनआरएनए फ्रान्सका संस्थापक …

आज नेपाली टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज अंग्रेजी नयाँ वर्ष सन् २०२३। आजकाे दिनमा नेपालमा पनि नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पाेसाक दिवस मनाइँदैछ। विश्वभर अंग्रेजी नयाँ वर्षकाे राैनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टाेपी र पाेसाककाे प्रवर्द्धनका लागि पाेसाक र टाेपी लगाएर झण्डा फहराउँदै नेपाली पाेसाककाे पहिचान र परम्पराकाे जगेर्ना गरेकाे पाइन्छ। केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन […]

आज नेपाली टोपी दिवस मनाइँदै

काठमाण्डाै - आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस  मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विश...

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं : आज अङ्ग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ। नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्।

काठमाडौंमा यसरी मनाईयो टोपी दिवस (फोटोफिचर)

काठमाडौं, १७ पुस । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाईएको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका […]

आज अंग्रेजी नयाँ वर्ष, टोपी दिवस पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।राष्ट्रिय पोशाक संरक्षण महा (अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल) जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले रा

आज नेपाली टोपी दिवस

काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले […]

आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं । जनवरी १ मा ‘आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइने भएको छ । स्वतःस्फूर्तरुपमा नेपाली

अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवस (फोटोफिचर)

काठमाडौं । अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखमा नेपाली टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी हाम्रो गौरव,