खर्गे अध्यक्ष भएसँगै गान्धी परिवारबाट भारतीय कांग्रेस उम्केको हाे ?

चुनावपछि पनि एक गान्धी बफादारले नै पार्टीकाे नेतृत्व पाए । तर, पार्टीको परिवारवाद तोड्दै परिवर्तन ल्याउँछु भन्नेले चुनाव हारे । पार्टी नेतृत्वमा खर्गे अझै पनि गान्धीप्रति बफादार देखिनेछन्

सम्बन्धित सामग्री

विपक्षी गठबन्धनको नाम फेरेर ‘भारत’ बनाउन सुझाव

भारतीय कांग्रेस नेता शशि थरूरले केन्द्रीय सरकारले देशको नाम फेर्न लागेको चर्चामाझ विपक्षी दलहरूको गठबन्धनको नाम पनि ‘इन्डिया’बाट ‘भारत’बनाउने सुझाव दिएका छन् । थरुरले अंग्रेजी वर्णमालाको बिएचएआरएटीको पूर्ण रूप पनि के...

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पतालमा भर्ना, अवस्था सामान्य

भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई ज्वरो आएको चिकित्सकले बताएका छन् । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अस्पतालले हेल्थ बुलेटिन जारी गर्दै उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । उनलाई बिहीबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ताले जानकारी दिए । सर गंगाराम अस्पतालका अध्यक्ष डीएम राणाले […]

उत्साहहीन निर्वाचनका सन्देश

कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कांग्रेस जस्तै हालतमा पुग्ने थियो।...

भारतीय कांग्रेस पार्टीको अध्यक्ष बने मल्लिकार्जुन खर्गे

एजेन्सी । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । यस चुनावमा कांग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खर्गे विजयी भएका छन् ।

भारतीय कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

काठमाडौँ– भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार खड्गेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेको इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ । कूल ९ हजार ३ सय ८५ मतदाता रहेकोमा खड्गेका निकटतम प्रतिद्वन्द्वी शशी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन् । खड्गेले अब […]

भारतीय कांग्रेस अध्यक्ष पदमा शशि थरुरको दाबी कति बलियो छ?

उनी आफ्ना साथी, फ्यान र राजनीतिक विरोधीलाई आफ्ना शब्द र विरोधद्वारा चकित पार्न पछि हट्दैनन् । अरू केही नभए पनि अंग्रेजीका यस्तो शब्द बोल्छन्, जसको सर्वत्र चर्चा भइरहन्छ । भारतीय कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिन नआउलान् भन्ने धेरैले आशंका गरेका थिए । तर उनले आफ्ना साथी र आलोचकलाई फेरि एकपटक गलत साबित गरेका छन् ।एक राजनीतिक टिप्पणीकारले शशि थरुर आफ्नो बलिउड नायकजस्तो देखिने लुक्सले जो कोहीलाई प्रभावित गर्न सक्छन् र यसपटक उनी चुनाव जिते पनि हारे पनि कांग्रेस नेताहरूको ठुलो लीगमा प

कोभिड जटिलताका कारण सोनिया गान्धीलाई अस्पताल भर्ना

भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड जटिलताका कारण दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको र निरीक्षणका लागि अस्पतालमा राखिने बताइएको छ ।

सम्पत्ति शुद्धीकरणमा तानिएपछि भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीलाई कोरोना !

काठमाडौं– भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पार्टीका प्रमुख प्रवक्ता रणदीप सुर्जेवलाले गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि गर्दै उनी अहिले चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको जानकारी दिएका छन् । सर्जेवलालाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएअनुसार गान्धीलाई सामान्य ज्वरोको लक्षण देखिएको छ । ७५ वर्षे गान्धीले […]

सोनिया गान्धीलाई कोरोना संक्रमण

भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन्। कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो।

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।