अधिकांश स्वास्थ्य चौकीमा प्रसुतिगृह

बागलुङ । बागलुङका अधिकांस स्वास्थ्य चौकीमा प्रसुती कक्ष स्थापना गरिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य चौकीमा दक्ष जनशक्तिसहित ‘बर्थिङ सेन्टर’ सञ्चालन गरिएको हो । जिल्लाको ५७ वटा स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना गरिएको छ । गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना भए पछि घर हुने सुत्केरीको संख्याकमी हुँदै गएको छ । नेपाल […] The post अधिकांश स्वास्थ्य चौकीमा प्रसुतिगृह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.