समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम रहेकाहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । यदि समानुपातिकको बन्द सूचीमा रहेकाले स्थानीय तह निर्वाचन लड्ने हो भने सम्बन्धित दलले त्यस्ता उम्मेदवारको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर दिनुपर्ने प्रमुख आयुक्त दिनेश थपलियाले बताए । थपलियाले भने– “समानुपातिकका उम्मेदवार अर्को […]

सम्बन्धित सामग्री