गण्डकी प्रदेश स्तरिय तेक्वान्दोमा कास्की प्रथम

कास्की । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ । पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कास्कीले थप ११, म्याग्दीले ५ र पर्वतले ३ रजत पदक पाएका थिए । पुरुष र महिला तर्फको गरी २६ खेलमा […]