रत्ननगर, १८ असार । चितवनको इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ । उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भू–क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको हो । इच्छाकामना–१ भालुडाँडामा आयोजित कार्यक्रममा स्थानीय ५२ परिवार चेपाङलाई ७१ हजार सात सय ५० सुन्तलाको बिरुवा, ५२ परिवारलाई चार सय […]