कतारमा भइरहेको फिफा विश्वकपको फाइनल खेल आईतबार हुँदै छ । यस सिजनको अन्त्य अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलबाट हुनेछ । फिफा विश्वकपको विजेता टोलीले पक्कै पनि चम्किलो ट्रफी पाउनेछ । यससँगै गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र गोल्डेन बल जस्ता अवार्ड पनि प्रदान गरिने छ, जसका लागि खेलाडीबीच कडा प्रतिस्पर्धा छ । प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित अवार्ड […]