सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा आगलागी हुदाँ एकै परिवारका दुई जना र एक वृद्धा गरी तीन जनाको मृत्यु भएको छ । बुधवार राति कबिलासि नगरपालिका वडा नं.७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागिबाट चमारका तीन छोरीहरू मध्ये ८ वर्षकी लक्ष्मप् कुमारी र ३ वर्षकी […]
The post आगलागी हुदाँ एकै परिवारका दुई बालिका सहित तीन जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.