त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११:३० बजेदेखि २:३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरूलाई आकाशमा होल्ड गरिएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको […]

सम्बन्धित सामग्री

क्यालिब्रेसन फ्लाइटका कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित

१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ । परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो […]

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने

१५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ । सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट पछि उडान–अवतरण नियमित भएको छ । क्यालिब्रेसन फ्लाइटका कारण विहान ११ः३० देखि दिउँसो २ः३० सम्म उडान प्रभावित भएको थियो । कार्यालयका अनुुसार आज अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिकतर्फ १४७ वटा उडान/अवतरण तालिका छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एरो थाइमार्फत क्यालिब्रेसन फ्लाइट गराएको हो । यो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ जारी, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ जारी छ । क्यालिब्रेसन फ्लाइटका कारण आज बिहान ११ः३० देखि दिउँसो २ः३० बजेसम्मको उडान र अवतरण प्रभावित भएको छ । आज क्यालिब्रेसन उडान हुने भन्दै आ–आफ्नो उडान तालिका परिमार्जन गर्न वायुसेवा कम्पनीहरूलाई बिहीबार नै सूचना जारी गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ...