कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने निर्णय गरेको छ । सरकारले आगामी जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि प्रदेश अस्पतालले त्यसको कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको बिदाले थप मर्कामा पर्ने भएकाले बिदा नदिएर सेवा निरन्तर दिने निर्णय […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश अस्पताल आइतबार बन्द नहुने

दैलेख । नेपाल सरकारले जेठ एक गते देखि लागु हुने गरी देशै भरका सरकारी कार्यालयहरूमा शनिवार र आइतबार बिदा दिने निर्णय गरेको भए पनि कर्णाली प्रदेश अस्पताल भने आइतबार बन्द नहुने भएको हो । प्रदेश अस्पताल काला गाउँका निर्देशक डा. डम्बर खड्काले आज एक विज्ञप्ति जारी गर्दै लगातार दुई दिन ओपिडी सेवा बन्द हुने अवस्था […]