लक्ष्मी बैंकको १३२औँ शाखा सिरहाको मिर्चैयामा

लक्ष्मी बैंकले आफ्नो १३२औँ शाखा सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर–६, कटारीचोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।यो नयाँ शाखासँगै बैंकको सञ्जाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ […]

सम्बन्धित सामग्री

सानिमा बैंकको शाखा सिरहाको मिर्चैयामा

सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।उक्त शाखा कार्यालयको ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल […]

सिरहाको मिर्चैयामा सानिमा बैंकको शाखा विस्तार

सिरहा– सानिमा बैंक लिमिटेडले सिरहाको मिर्चैयामा शाखा विस्तार गरेको छ । बुधबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको […]

सानिमा बैंक अब मिर्चैयामा

काठमाडौं (नेस) । सानिमा बैंकले सिरहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गर्नुभयो । उद्घाटन समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन […]

सिरहाको मिर्चैयामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा शाखा विस्तार गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ । मिर्चैया शाखामार्फत रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले जनाएको छ । बैंकले नयाँ शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत सेवा उपलब्ध गराउनेछ ।

लक्ष्मी बैंकको १३२औँ शाखा मिर्चैयामा

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३२औँैँ शाखा सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३२ […]