सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रि...

सम्बन्धित सामग्री

उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या […]

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

दार्चुला- दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानव बस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन्। शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिएका हुन्। प्रदेशका उद्योग, पर्यटन वन […]

रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार भएको बताएका छन् । मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले यसै वर्षदेखि बन्द रहका मध्ये सात वटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको बताए । उनले रुग्ण उद्योगहरुको पुन: […]

उद्योग र व्यापार क्षेत्रमा सुधार गरें : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र कोभिड-१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् । बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । २४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापार […]

उद्योग मन्त्री बडू र भारतीय राजदूतबीच भेटर्वाता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री बडूले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने […]

सरकारले सबै उद्योग चलाउन सम्भव छैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलले सरकार आफैँले सबै उद्योगधन्दा चलाउन सम्भव नभएको बताएका छन् । नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

उद्योग वाणिज्य महासंघको भिजन पेपरसँग सम्झौता गर्छौं : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् । शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर,२०३० ले औंल्याएका केही विषयहरुमा सरकारले  आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । मन्त्री बडूले नेपालको लजिष्ट्रिक नीति अन्तिम चरणमा पुगेको बताए । उनल

रुग्ण उद्योग सञ्चालन मोडालिटी असोजभित्रै टुंगिन्छ : मन्त्री बडू

१२ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालनको मोडालिटी अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार मकवानपुर उद्योग वाणिजय संघले हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो धारणा राखेका हुन् । ‘देशभरका रुग्ण उद्योग जसरी पनि सञ्चालनमा हुनुपर्छ,’ मन्त्री बडूले भने, ‘यसका लागि मन्त्रालयले सञ्चालन मोडालिटी बनाइरहेको […]

जीर्ण उद्योगहरु सरकारले चलाउन सक्दैन : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औ

उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्वसचिवहरूसँग छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो । त्यसअवसरमा मन्त्री बडूले पूर्वसचिवहरूका अनुभव र सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले लिएका छन् । उनले प्राप्त सुझाव कार्यान्वयन […]