तीस वर्षपछि प्रतिस्पर्धामा 'सहकर्मी'

दैलेख : मंसिर ४ मा हुने ‘आम’ निर्वाचन दैलेखमा रोचक बन्ने देखिन्छ। एमालेको राम्रो जनमत भएको मानिने दैलेखमा दुई पूर्वसहकर्मीदेखि तीनजना ‘हेभीवेट’ उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले यस पटकको प्रतिनिधिसभा निर्वाचन दैलेख–१ मा रोचक बन्ने भएको हो।प्रतिनिधिसभामा निर्वाचनका लागि एमालेका रवीन्द्रराज शर्मासँग एकै पार्टीमा रहेर तीस वर्ष सहकार्य गरेका समाजवादीका अम्मरबहादुर थापा चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाही सहितका तीनजन