फरवार्ड विमलकाे मछिन्द्रमा सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेको क्लबले जनाएको छ । उनी पछिल्लो दुई सिजन यता मछिन्द्रमै छ । उनले गत […]

सम्बन्धित सामग्री

साकाद्धारा आर्सनलमा सम्झौता नविकरण

एजेन्सी – इंग्लिस युवा फरवार्ड बुकायो साकाले लन्डन क्लब आर्सनलमा सम्झौता नविकरण गरेका छन् । साकाले २०२७ सम्म आर्सनलमा रहन नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । इंग्लिस फरवार्डले यो सिजन गनर्सका लागि १४ गोलसँगै ११ सहयोग गरेका छन् । २१ वर्षीय साकाले आर्सनलका लागि १७८ खेल खेलिसकेका छन् । ‘म साँच्चै खुसी छु ।’ साकाले […] The post साकाद्धारा आर्सनलमा सम्झौता नविकरण first appeared on Hamro Khelkud.

लिभरपुलमा जोटाको सम्झौता नविकरण

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् । जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो । अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहनेछन् । जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा […]

ब्राजिली फरवार्डद्धारा रियलमा सम्झौता नविकरण

एजेन्सी – ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन् । सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले […]

सलाहद्धारा लिभरपुलमा सम्झौता नविकरण

एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेर आफ्नो भविष्य बारेको अनुमानको अन्त्य गरेका छन् । फरवार्ड मोहम्मद सलाहको लिभरपुलमा सम्झौता एक वर्ष मात्रै बाँकी थियो । उनी २०२२–२३ को सिजनपछि फ्रि एजेन्ट बन्ने थियो । तर, ३० वर्षीय सलाहले एनफिल्डमा आफ्नो बसाई लम्ब्याउन सहमत भएको हो । उनले लिभरपुलमा […]

एनकुन्कुद्धारा लाइप्जिगमा सम्झौता नविकरण

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच फ्रान्सेली मिडफिल्डर फरवार्ड क्रिस्टोफर एनकुन्कुले जर्मन क्लब आरबी लाइप्जिगसँग सम्झौता नविकरण गरेको छ । म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच एनकुन्कुले लाइप्जिगमा थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब उनी २०२६ सम्म लाइप्जिगमा हुनेछ । २४ वर्षीय मिडफिल्डर फरवार्ड युनाइटेडसँगै अर्काे इंग्लिस क्लब चेल्सीसँग जोडिएको थियो । […]

एडीद्धारा आर्सनलमा सम्झौता नविकरण

एजेन्सी – इंग्लिस क्लब आर्सनलका फरवार्ड एडी एनकेडियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । आर्सनलले शनिबार फरवार्ड एडीले थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ । अब २३ वर्षीय स्ट्राइकर २०२७ सम्म आर्सनलमा रहनेछन् । इंग्ल्यान्डका युवा फरवार्ड एडीले क्लबको प्रतिष्ठित १४ नम्वरको जर्सी प्रदान गरिएको छ । यो आर्सनलका लेजेन्ड थिएरी हेनरीले […]

बार्सिलोनामा फातीको सम्झौता नविकरण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँग सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टार फातीसँग ६ वर्षको नयाँ सम्झौता नविकरण गरेको हो । सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन् । पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । क्लबले उनको रिलिज क्लज एक बिलियन […]

युवा फरवार्ड सुसान थ्री स्टारमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले युवा फरवार्ड सुसान श्रेष्ठसँग सम्झौता नविकरण गरेको छ। थ्री स्टारले शनिबार २२ वर्षीय युवा फरवार्डसँग दुई वर्षको लागि सम्झौता नविकरण गरेको हो । सुसान पहिलो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता सन् २०१६ देखि थ्री स्टारमा रहेका छन् । उनी थ्री स्टार क्लबको यु–१८ टोलीको पहिलो […]

रियल म्याड्रिडमा बेन्जेमाको सम्झौता नविकरण

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । क्लब र बेन्जेमाबीच दुई वर्षको सम्झौता नविकरण भएको हो । सम्झौता अनुसार ३३ वर्षीय बेन्जेमा सन् २०२३ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । जतिबेला उनको उमेर ३५ वर्ष बढी हुनेछ । रियलमा बेन्जेमाको सम्झौता २०२२ सम्म रहेको थियो । सम्झौता […]

रेजिन मछिन्द्रबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रेजिन सुब्बाले सहिद स्मारक ए डिभिजन क्लबको साविक विजेता मछिन्द्र क्लबसँगको सम्झौता नविकरण गरेका छन् । दुई वर्षअघि मछिन्द्रले लिग इतिहासमा पहिलो पटक उपाधि जित्दा रेजिन टोलीका सदस्य थिए । मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँगको सम्झौता नविकरण गरेको बताएका छन् । रेजिन झन्डै दुई वर्ष अघि स्वदेशमा भएको १३ औं […]