राप्रपाको एजेण्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन, राजा र हिन्दुराष्ट्र छायामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल सुरु भएको छ ।