काठमाडौं । वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन २२ औं वाग्मती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सवमा थापाथलीदेखि सुन्दरीघाटसम्म र्याफ्टिङको आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । वाग्मती नदी महोत्सवको सहरी विकासमन्त्री...