३५ बर्षका मेस्सी र २२ बर्षका अल्भारेजको गोलबाट अर्जेन्टिना विश्वकपको फाइनलमा

३५ बर्षका सुपरस्टार लियोनेल मेस्सी र २२ बर्षका जुलियन अल्भारेजको गोलबाट अर्जेन्टिनाले क्रोएसियालाई ३- ० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको छ । खेलमा अल्भारेजले २ गोल र मेस्सीले १ गोल गरेका थिए । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई क्रोएसियाविरुद्ध १–० को अग्रता दिलाएका थिए । लगत्तै अल्भारेजले ३९ […]

सम्बन्धित सामग्री

शब्दकोशमा मेस्सी र पेलेको नाम, अर्थ के होला ?

सन् २०१४ मा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिल विश्वकपमा आफ्नो टोलीलाई फाइनलमा पुर्याएका थिए । फाइनल खेलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित बन्यो, तर मेस्सी त्यसबेला विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए ।

मेस्सी प्रेरित अर्जेन्टिना विश्वकपको फाइनलमा

२८ मंसिर, काठमाडौं । गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय […]

मेस्सी र अल्भारेजको गोलसँगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएकाे खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।...

‘मेस्सी र रोनाल्डो आफ्नो देशका मात्र होइनन्, सारा विश्व फुटबलका हुन्’

कतार (हाम्रो खेलकुद) – ब्राजिलियन डिफेन्डर मार्किन्हसले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिना र पोर्चुगलको मात्र नभएर सारा विश्व फुटबलले आफ्नो मान्नु पर्ने बताएका छन् । समूह चरणमा स्विटजरल्यान्डको सामना गर्नुअघि आइतबार मार्किन्हसले पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनलाई मेस्सी र रोनाल्डोको विश्वकपमा अन्तिम उपस्थितिबारे आफ्नो धारणा राख्न सोधिएकोमा मार्किन्हसले दुवैको प्रशंसा गरे […]

अर्जेन्टिना र साउदीको खेल सुरु, मेस्सी मैदानमा

काठमाडौँ : कतार विश्वकप फूटबलमा समूह सी अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल सुरु भएको छ । लुसेइल आइकोनिक स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु भएको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सुरुदेखि नै खेलेका छन् । अरेवियामाथि अर्जेन्टिनाले सहजै जित निकाल्ने अनुमान छ । अर्जेन्टिना कतार विश्वकप फूटबलको उपाधि दाबेदार टिम हो । […]

कोरोनामुक्त भए मेस्सी

अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ । क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण […]

मेस्सी सम्झौता हस्ताक्षर गर्न बार्सिलोनामा

एजेन्सी – अर्जेन्टिना फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्न आफ्नो छुट्टि सकेर बार्सिलोना सहर फर्किएका छन् । इबिजा बिचमा छुट्टि मनाइरहेका मेस्सीले आज नै नयाँ सम्झौता गर्ने बुझिएको छ । मेस्सीले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपनि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन् । उनले क्लबमा नयाँ अध्यक्ष आएपछि […]

ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

आइतवार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि भिड्दैछन्। बिहान पौने ६ बजे हुने खेलमा अर्जेन्टिना उपाधिका लागि आफ्नो २८ वर्षे प्रतिक्षालाई तोड्न चाहन्छ भने ब्राजिल घरेलु मैदानमा जित निकाल्दै आफ्नो फुटबलको विरासतलाई पुन पुष्टि गर्न चाहन्छ। पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म…

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा

२० असार, काठमाडौं ।कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरे । खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो […]