पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।...