काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ । […]
२७ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी …
२७ असार, काठमाडौं । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त अन्तर्गत सरे सहरमा भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलाइएको घटना सार्वजनिक भएको छ।
सीबीसी न्यूजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूटन क्षेत्रको १२० स्ट्रिटमा रहेको क्याफेमा बिहीबार …