एभरेष्ट बैंकले मनायो आफ्नो २८औं वार्षिकोत्सव

काठमाडौँ – एभरेष्ट बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। बिहान ७ः३० बजेदेखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको उक्त कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन गरिएको थियो। कार्यक्रमको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंकले मनायो २९औं वार्षिकोत्सव

काठमाडौं- विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई […]

एभरेष्ट बैंकले मनायो २८औँ वार्षिकोत्सव

एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।बैंकमा डिजिटल बैंकिङ प्रवद्धन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो । शनिबार बिहान ७:३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुन: लाजिम्पाट आएर समापन भएको थियो ।सो कार्यक्रमको […]

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकउत्सव

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकका बीच सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल […]

एभरेष्ट बैंकले मनायो २८औं वार्षिकोत्सव: आर्थिक सहयोगदेखि कर्मचारीलाई सम्मानसम्म

काठमाडौं। एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ।  बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका २ सयभन्दा बढी कर्मचारी तथा ग्राहक सहभागी भएका थिए। सो अवसरमा सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र […]