चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन  प्रभावित

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ । हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ । भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ । हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुन...

सम्बन्धित सामग्री

हिमपात र वर्षा : मौसमविद् भन्छन्– आइतबारबाट मौसममा सुधार आउँछ

काठमाडौं । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न क्षेत्रमा भारी हिमपात र वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । अरु दिनको तुलनामा आज तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहीबार रातिदेखि सुदूरश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशमा भारी हिमपात र वर्षा भएको...

मौसममा फेरि बदली, पश्चिममा हिमपात र वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । “अहिले